धनुषाबाट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका १३ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन कार्यालय धनुषाले शुक्रवार आयोजना गरेको प्रशिक्षण कार्यक्रम विथोल्न खोजेको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका धनुषा संयोजक सतिष लाल दास, संजय सिंह, परमेश्वर साह,हरिनारायण यादव, रामपुकार यादव, उदय सिंह र रामचन्द्र साह रहेका छन् । यसैगरी अन्य … Continue reading