[नेपाली अनुवाद] UN Special Rapporteurs’ Communication on NHRC Act Amendment Bill

बलपूर्वक बेपत्ता पार्ने कार्य सम्बन्धी कार्य समूह; गैरन्यायिक, तेरिज वा स्वेच्छाचारी हत्यासम्बन्धी विषयगत स्पेशल र्‍यापोर्टर (विशेष प्रतिवेदक); शान्तिपूर्ण भेला हुने र संगठनहरुमा आवद्ध हुने स्वतन्त्रताको अधिकारसम्बन्धी विषय हेर्ने स्पेशल र्‍यापोर्टर; मानव अधिकारको रक्षकहरुको परिस्थिति सम्बन्धी विषय हेर्ने स्पेशल र्‍यापोर्टर; न्यायाधीशहरु तथा कानून व्यवसायीहरुको स्वतन्त्रताको विषय हेर्ने स्पेशल र्‍यापोर्टर र यातना तथा अन्य क्रुर, अमानवीय तथा … Continue reading [नेपाली अनुवाद] UN Special Rapporteurs’ Communication on NHRC Act Amendment Bill