Call for Volunteer Human Rights Defenders

मानव अधिकारको प्रवर्द्धन तथा संरक्षण र सामाजिक न्यायको सुदृढिकरण गरी शान्ति स्थापनाको कार्यलाई सहजीकरणका लागि ‘थर्ड एलायन्स’ लाई स्वयंसेवी मानव अधिकार रक्षकहरु चाहिने भएको हुँदा तल दिएको जानकारी अनुसार ईच्छुक व्यक्तिहरुलाई अावेदन दिनु हुन अनुरोध गरिन्छ । बिभिन्न २२ वटा जिल्लाहरु (इलाम, पाँचथर, झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, … Continue reading Call for Volunteer Human Rights Defenders