नागरिकता विषयमा अधिवक्ताहरुसँग अन्तरक्रिया

मिति २०७६ साल वैशाख ३१ गते तराई मानव अधिकार रक्षक सञ्जाल (र्थड एलायन्स) ले आफ्नो कार्यालयमा नागरिकता विषयमा अधिवक्ताहरुसँग एक सामूहिक छलफल गरेको छ। जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नेपाली नागरिकता वितरण गर्ने सम्बन्धमा मिति २०७५।१२।१९ गते गृह मन्त्रालयले सर्कुलर जारी गरेको थियो । उक्त सर्कुलर बमोजिम जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता वितरण गर्न मिल्दैन … Continue reading नागरिकता विषयमा अधिवक्ताहरुसँग अन्तरक्रिया