जातीय विभेद र छुवाछुतमा आधारित बर्बरतापूर्ण हत्या सम्बन्धमा मानवअधिकार समुदायद्वारा जारी साझा प्रेस विज्ञप्ती

जाजरकोटको भेरी नगरपालिकाका दलित समुदायका युवक नवराज विश्वकर्माले रुकुम पश्चिम चौरजहारी घर भएकी कथित माथिल्लो जातकी प्रेमिकासंग विवाह गर्न खोजेको भन्ने आधारमा २०७७ जेठ १० का दिन केटी पक्षका स्थानिय मानिसहरुको समुहले निज नवराज विश्वकर्मा र उनीसंगै रहेका टीकाराम सुनार र गणेश बुढालाई बर्बरतापूर्वक हत्या गरी भेरी नदीमा फालेको, चार जनालाई आक्रमण कै क्रममा भेरी … Continue reading जातीय विभेद र छुवाछुतमा आधारित बर्बरतापूर्ण हत्या सम्बन्धमा मानवअधिकार समुदायद्वारा जारी साझा प्रेस विज्ञप्ती