Press Release

प्रेस विज्ञप्ति रुपन्देही मर्चवार घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । २०७३ फाल्गुन ७ गतेका दिन रुपन्देहीको मर्चवार क्षेत्र स्थित मजगाँवामा आमसभा कार्यक्रम हेर्न गइरहेको अवस्थामा जनता उच्च मा.वि. उडवलीया, रुपन्देही मा कक्षा १२ मा अध्ययनरत राजेश बरईलाई प्रहरीले पक्राउ गरेको विरोधमा फाल्गुन ८ गते त्यस विद्यालयका करिव पाँच सय जना बिद्यार्थीहरुले बगौली प्रहरी चौकीको … Continue reading Press Release