Press Release on Saptari incident

आज सप्तरीको राजविराजमा ने.क.पा. एमालेको मेचीमहाकाली अभियान अन्तर्गत आयोजना गरिएको आमसभालाई मधेसी जनताहरुले अवरोधको प्रयास गर्ने क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा मलेठ २, सप्तरीका रंजन मेहता लगायतको मृत्यु भएको समाचारप्रति तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को गम्भीर ध्यानाकर्षण भएको छ । यसरी शान्तिपुर्ण तरिकाले गरिरहेको अवरोधमा प्रहरीद्धारा अत्यधिक बल प्रयोग गरी सर्वसाधारणको ज्यान … Continue reading Press Release on Saptari incident