अधिवक्ताको आवश्यकता सम्बन्धी सूचना ।

(प्रथम पटक प्रकाशित मितिः २०७६/०४/०८ गते) तराई मानव अधिकार रक्षक संजाललाई मानव अधिकारसंग सम्बन्धित मुद्दाहरुको अनुगमन, पिडीतहरुलाई कानुनी परामर्श तथा अदालतमा वहस पैरवी समेत गर्नको लागी एकजना अधिवक्ता आवश्यक परेकोले यो सूचना प्रकाशित भएको मितिले ५ ((पाँच) दिन भित्र कानूनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ता प्रमाण पत्र समेत प्राप्त नेपाली नागरिकलाई दरखास्त आह्वानका लागी यो … Continue reading अधिवक्ताको आवश्यकता सम्बन्धी सूचना ।