Bristish Parliament Motion

वेलायतका सांसद एन्न क्लाउडले मधेसीहरुको पक्षमा संसदमा दर्ता गराएको प्रस्तावको नेपाली अनुवादः नेपालको तराई क्षेत्रमा जनताको प्रतिनिधित्व यो सदन यो कुरामा चिन्तित छ कि स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभएमा तराई क्षेत्रको रुपमा परिचित मैदानी दक्षिणी क्षेत्रका अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइ नै रहनेछन् । मधेसीहरुको जनसंख्या ३३ प्रतिशत रहे पनि उनीहरु सरकारी अवसरहरुमा १२ प्रतिशत स्थानमात्र … Continue reading Bristish Parliament Motion