प्रहरी दमनप्रति ध्यानकर्षण

प्रेस विज्ञप्ती १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीबाट भएको अत्यधिक बल प्रयोगप्रति तराई मानव अधिकार रक्षक संञ्जाल (थर्ड एलायन्स) को गम्भिर ध्यानाकर्षण भएको छ । बालिकाको गत साउन ११ गते बलात्कारपछि हत्या भएको सार्वजनिक भएको थियो । हत्यापछि बालिकाको शव भीमदत्त नगरपालिकाको एक उखुबारीमा निर्वस्त्र अवस्थामा … Continue reading प्रहरी दमनप्रति ध्यानकर्षण