वेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा हाम्रो संयुक्त विज्ञप्ति

प्रेस विज्ञप्ति, भदौ १३, २०७६ काठमाडौं, नेपाल वेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा पीडितलाई न्याय दिलाउने कार्यमा भएको ढिलाईप्रति एफ, थर्ड एलायन्स तथा आइसीजे निन्दा गर्दछ । वेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालमा एक दशक लामो सशस्त्र द्वन्दको क्रममा भएका मानव अधिकार हननका पीडितहरु लगायत जबरजस्ती वेपत्ता पारिएका पीडितहरुलाई न्याय दिलाउने कार्यमा सरकारको तर्फवाट भएको ढिलासुस्ती प्रति एडभोकेसी फोरम, … Continue reading वेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा हाम्रो संयुक्त विज्ञप्ति