तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)को गम्भीर ध्यानाकर्षण

  काठमाण्डौं उपत्यका, मोरङ्ग, सर्लाही, मकवानपुर, तनहु, पोखरा, नवलपरासी पुर्व, बैतडी, सुर्खेत, सिन्धुली लगायतका जिल्लाहरुमा मिति २०७६ जेष्ठ १२ र १३ गते भएको बम विस्फोट, आगजनी तथा तोडफोडका घटनाहरु भएको भौतिक तथा मानविय क्षतिप्रति तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)को गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव)द्वारा आह्वान गरिएको बन्दको पुर्व सन्ध्यामा बम … Continue reading तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)को गम्भीर ध्यानाकर्षण