Author: THRDA

ललितपुर,पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडपपछि पक्राउ तथा हिरासतभित्र यातनादिएको घटनाप्रति ध्यानाकर्षण

संयुक्त प्रेस विज्ञप्ति २०७७ भाद्र २२ गते भाद्र १८ गतेललितपुर,पुल्चोकमारातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीयर प्रहरीबीचभएको झडपपछि  पक्राउ परेकाहरुलाई प्रहरीले हिरासतमायातना दिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ...

Read More

प्रहरीको यातनाका कारण विजय महराको मृत्यु भएको भनिएको घटनाको सत्यतथ्य जाँच गरी दोषी उपर कानूनी कारबाही र पीडितका परिवारलाई न्याय दिन माग !

संयुक्त प्रेस वक्तव्य २०७७ भाद्र ११ गते रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं ८ का विजय महराको ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा चरम यातना पश्चात उपचारको क्रममा मुत्यु भएको भनिएको घटना प्रति हामी मानव अधिकार र कानूनी शासनको...

Read More

न्यायपालिकाप्रति जनआस्था मागेर पाईंदैन, आर्जन गरौं!

राजुप्रसाद चापागाई र मोहन कर्ण    न्यायपालिका जनताको जीवन, स्वतन्त्रता, अधिकार, दायित्व र सम्पत्तिका सवालमा अन्तिम निर्णयको जिम्मेवारी बोकेको संस्था हो। त्यसैले २०४६ सालको राजनीतिक परिवर्तन पश्चात् यसको स्वतन्त्रतालाई संवैधानिक...

Read More