Category: Press Release

ललितपुर,पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडपपछि पक्राउ तथा हिरासतभित्र यातनादिएको घटनाप्रति ध्यानाकर्षण

संयुक्त प्रेस विज्ञप्ति २०७७ भाद्र २२ गते भाद्र १८ गतेललितपुर,पुल्चोकमारातो मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीयर प्रहरीबीचभएको झडपपछि  पक्राउ परेकाहरुलाई प्रहरीले हिरासतमायातना दिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ...

Read More

प्रहरीको यातनाका कारण विजय महराको मृत्यु भएको भनिएको घटनाको सत्यतथ्य जाँच गरी दोषी उपर कानूनी कारबाही र पीडितका परिवारलाई न्याय दिन माग !

संयुक्त प्रेस वक्तव्य २०७७ भाद्र ११ गते रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं ८ का विजय महराको ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा चरम यातना पश्चात उपचारको क्रममा मुत्यु भएको भनिएको घटना प्रति हामी मानव अधिकार र कानूनी शासनको...

Read More

राष्ट्रिय निकुञ्जमा भएको घटनाबारे थर्ड एलायन्स, एड्भोकेसी फोरम र इन्सेकको संयुक्त प्रेस वक्तव्य

२०७७ साउन ९ गते काठमाडौं, नेपाल चितवन घटनाको निष्पक्ष छानबिन तथा दोषी उपर कारबाहीको माग ! चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको यातनाबाट २०७७ साउन ७ गते एक जना युवककोे मृत्यु र अन्य ४ जना घाइते भएको घटनाप्रति...

Read More

जातीय विभेद र छुवाछुतमा आधारित बर्बरतापूर्ण हत्या सम्बन्धमा मानवअधिकार समुदायद्वारा जारी साझा प्रेस विज्ञप्ती

जाजरकोटको भेरी नगरपालिकाका दलित समुदायका युवक नवराज विश्वकर्माले रुकुम पश्चिम चौरजहारी घर भएकी कथित माथिल्लो जातकी प्रेमिकासंग विवाह गर्न खोजेको भन्ने आधारमा २०७७ जेठ १० का दिन केटी पक्षका स्थानिय मानिसहरुको समुहले निज नवराज...

Read More

लकडाउनको नाममा कुटपिट, यातना र अमानवीय व्यवहार तत्काल रोकियोस्

                                                                         प्रेस विज्ञप्ति मिति: २०७७/०१/१९ लकडाउनको कार्यन्वयन गराउने क्रममा मिति २०७७ वैशाख १८ गते नवलपरासी जिल्लामा सशस्त्र प्रहरीको कुटाईबाट ३ जना गम्भीर घाईते...

Read More

सर्वोच्चद्धारा विपक्षीहरुलाई झिकाई छलफलको आदेश

लकडाउन कार्यान्वयन गर्ने क्रममा प्रहरी प्रशासनद्वारा सर्वसाधारण र स्वास्थ्यकर्र्मीलगायतमाथि भएको वा भईरहेका कुटपिट, यातना, अत्यधिक बलको प्रयोग जस्ता मानवअधिकार उलंघनका घटनाहरुलाई तत्काल रोक्न र रोकाउनका लागि तराई मानव अधिकार...

Read More
Loading